© 2026
अराजकता नरोकिए शिक्षा प्रणाली ध्वस्तः मन्त्री तिमल्सिना
कपिलवस्तु, ०६ वैशाख । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमल्सिनाले आन्दोलनरत शिक्षकहरूलाई विद्यार्थीको भविष्य प्रति गम्भीर हुन आग्रह गर्दै शिक्षा क्षेत्रको अराजकता नरोकिए शिक्षा प्रणाली नै ध्वस्त हुने बताए ।...