Butwal Today

“बजेट प्रक्रिया अघि बढाउन मेयरसँग प्रत्यक्ष भेटेरै आग्रह गरेकी छु” : उपप्रमुख डङ्गोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले महानगरको बजेट प्रक्रिया संविधान र कानुनले तोकेको परिधिभित्र रहेर संयमता र सहकार्यको भावनाका साथ अघि बढाउन सबै जनप्रतिनिधिहरूलाई अपिल गरेकी छन्। सामाजिक सञ्जालमार्फत...