© 2026
मिस वेस्टन नेपालको ट्यालेण्ट राउन्ड सम्पन
बुटवल (बुटवलटुडे) चैत– रूपन्देहीको होटल एभरेस्ट इनमा बुधबार ट्यालेण्ट राउण्ड सम्पन्न भएको हो । जसमा मिस वेस्टन नेपालका ९ जना प्रतियोगीहरूले आ आफ्नो प्रतिभा प्रस्फुटन गरेका थिए । प्रतियोगितामा प्रतियोगिहरूले बक्तृत्वकला, गायन,...
