Butwal Today

वन कार्यालय छेउमै रुख कटान

पाल्पाको तिनाउ गाउँपालिका–३ भुलखोला स्थित सरकारी वनमा धमाधम रुख कटान भएको खुलासा भएको छ । मुख्य राजमार्ग किनारमा भैरहेको अबैध वन फँडानीमा स्थानीयको संलग्नता रहेको वन कार्यालय पाल्पाले जनाएको छ ।...