Butwal Today

पर्यटकका लागि तानसेन ‘पाँच गन्तव्यमध्ये एक’

पाल्पा तानसेनलाई पर्यटकको गन्तव्यस्थल बनाउने तयारीमा तानसेनवासी जुटेका छन् । दिनप्रतिदिन सुस्ताउँदै गएपछि उनिहरु पूर्वाधारको विकास गर्दै पर्यटनमार्फत तानसेनलाई जीवन्त राख्ने प्रयासमा जुटेका हुन । तानसेन नेपालको पर्यटकको पाँच प्रमुख...