© 2026
शिवराजमा क्यूआर कोडबाटै वडाको सुबिधा
चन्द्रौटा (कपिलवस्तु), ३० जेठ । कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ३ का वडा कार्यालयले डिजिटल प्रविधिको कार्य सुरुवात गरेको छ । डिजिटल युगमा प्रविधिको सदुपयोग गर्ने योजनासहित कार्य सुरुवात गरेको हो । घरमै...