Butwal Today

एडमन्ड सिटीको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

एडमन्ड सिटी हस्पिटलले “स्वस्थ नागरिक, हाम्रो चाहना” भन्ने नारासहित शनिबार बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ। शिविरको उद्देश्य स्वास्थ्य समस्याहरूको समयमै निदान र निराकरण गर्दै जनताको स्वास्थ्य सचेतना अभिवृद्धि...