Butwal Today

ट्रम्प बिजयी भएको कमला ह्यारिसले आज संसद गर्दैछिन औपचारिक घोषणा

वासिङटन, २२ पुस । अमेरिकन उपराष्ट्रपति कमला ह्यारिसले आज डोनाल्ड ट्रम्पको बिजयको औपचारिक घोषणा गर्दैछिन् ।अमेरिकामा गत नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचनमा ट्रम्प विजयी भए पनि अमेरिकी प्रचलन अनुसार परिणाम...