Butwal Today

पूर्वी चीनमा आगलागी हुँदा ३९ जनाको मृत्यु

बुटवल,११ माघ । पूर्वी चीनको जियाङ्सी प्रान्तको सिन्यु शहरको एउटा भवनमा आगलागी हुँदा ३९ जनाको मृत्यु भएको छ। नौ जना घाइते भएका छन्। बुधबार दिउँसो करिब ३ बजे भवनबाट आगलागी...