Butwal Today

तनावका बिच भारत र क्यानडाद्वारा ६-६ कूटनीतिज्ञ निष्काशित

काठमाडौँ । क्यानडासँगको सम्बन्धमा तनावका बीच भारतले सोमबार कार्यवाहक राजदुत स्टेवार्ट रस ह्वीलरसहित ६ क्यानाडाली कूटनीतिज्ञलाई देशबाट निष्कासन गरेको छ । उनीहरुलाई असोज १९ गते राति १२ बजेसम्मको समय दिइएको...