© 2026
यौन दुर्व्यवहारमा ट्रम्पले ८करोड ३३ लाख डलर क्षतिपुर्ति दिनुपर्ने
बुटवल,१३ माघ । न्युयोर्कको अदालतले अमेरिकी पूर्वराष्ट्रपति तथा सन् २०२४ का उम्मेदवार डोनाल्ड ट्रम्पलाई लेखक इ जिन क्यारोललाई क्षतिपूर्तिबापत आठ करोड ३३ लाख अमेरिकी डलर तिर्न आदेश दिएको छ। क्यारोलले...