Butwal Today

सेयर बजार १२.०३ अंकले उकालो, कारोबार रकम घट्यो

काठमाडौं, १६ भदौ । साताको दोस्रो दिन सोमबार सेयर बजार सामान्य रूपमा उकालो लाग्दै १२.०३ अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २,७६१.८६ अंकमा पुगेको हो ।...