Butwal Today

बुटवलबाट बढ्दै छ ‘हाईड्रोमा’ लगानी

लगानीपछि राम्रो प्रतिफल आउने भएपछि बुटवलका व्यवसायीहरु हाईड्रो (जलविद्युत) मा लगानी तर्फ आर्कषित भएका छन् । केही समय पहिला बुटवलमा स्थापान भएको नागरिक उर्जा बुटवल कम्पनीले पुर्ण स्वामित्वमा रहने गरी...