© २०२३
“फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)
कतार, १८ मंसिर । लोक तथा दोहोरी संगीतको मौलिकता जोगाउने प्रमुख माध्यममध्ये रत्यौली एक महत्वपूर्ण विधा मानिन्छ। विवाहका समयमा दुलाहा–दुलही लिन घरबाट निस्केपछि दुलहाको घरमा नाचगानसहित गाइने गीतलाई रत्यौली भनिन्छ।...


