© २०२३
लुम्बिनीमा प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी सम्पन्न
बुटवल, ६ पुस । सभ्यताबीचको आपसी समझदारी र सांस्कृतिक संवादलाई सशक्त बनाउने उद्देश्यसहित आयोजना गरिएको २०२५ प्रथम हिमालयन रिम फिल्म प्रदर्शनी नेपालमा सफलतापूर्वक सम्पन्न भएको छ। आठ दिनसम्म चलेको यस...


