© 2026
देशमा के भैरहेको छ ? हामी कता जाँदै छौ ?
सत्तामा बसी मनपरि गरेर निम्त्याएको राष्ट्रिय बर्वादीलाई सच्याएर देशलाई सही ट्रयाकमा हिँडाउन अहिले देशका सबै नागरिकहरू जोडबलले लाग्नु परेको छ । देशका हरेक क्षेत्रमा भोरजुवा मच्चाएर देशलाई पातालतिर लैजाने जुन प्रपञ्च...