© २०२३
घटस्थापनाको दिन सम्म पनि मूर्तिकारलाई मूर्ति सिंगार्न भ्याईनभ्याई
नेपालगञ्ज, ६ असोज । नेपालगञ्जका मूर्तिकारलाई यतिबेला दुर्गाभवानीको मूर्ति सिँगार्न भ्याइनभ्याइ छ । घटस्थापनाको दिनसम्म अर्डरअनुसार सबै मूर्ति तयार गर्नुपर्ने भएकाले उनीहरू दिनरात नभनी व्यस्त छन् । दसैँ नजिकिँदै जाँदा...


