© २०२३
एमाले मोरङ कार्यालयमा पूर्वराष्ट्रपति भण्डारीको उपस्थिति, संस्थापन पक्षले भन्यो : पार्टीको औपचारिक कार्यक्रम होइन
विराटनगर, ३ भदौ । नेकपा (एमाले) की पूर्वउपाध्यक्ष तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार दिउँसो विराटनगरको पाञ्चालीस्थित पार्टी कार्यालय पुगिन् । पार्टी केन्द्र तथा प्रदेश नेतृत्वले कुनै औपचारिक कार्यक्रम नगर्न निर्देशन...


