© २०२३
पुसको तेस्रो साता महाधिवेशन गर्नुपर्ने शेखर कोइरालाको प्रस्ताव
काठमान्डौ, २१ कार्तिक । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी निर्वाचनअघि पार्टीको नेतृत्व नियमित महाधिवेशनमार्फत् परिवर्तन हुनुपर्ने विचार व्यक्त गरेका छन् । शुक्रबार बिहान विशाल नगरस्थित आफ्नै सम्पर्क कार्यालयमा...


