© 2026
जनता समाजवादी पार्टीका नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी
सर्लाही, २० असार । जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध जिल्ला अदालत सर्लाहीले शुक्रबार पक्राउ पुर्जी जारी गरेको छ। नेपाल प्रहरीका सर्लाही प्रहरी प्रमुख (एसपी) योगेन्द्रकुमार...