Butwal Today

रोटरी क्लव अफ बुटवल चौतारीद्वारा आश्रय लिएकाहरुलाई भोजन

बुटवल, २९ असार । मानव सेवा आश्रममा आश्रय लिएकाहरुलाई खाना खुवाएर रोटरी क्लब अफ बुटवल चौतारीले आफ्नो २५७ औं नियमित बैठक सम्पन्न गरेको छ । रुपन्देहीको तिलोत्तमा भलवारीस्थित मोक्षधाममा सञ्चालित...