Butwal Today

बर्दियामा लागू औषधसहित ४ जना पक्राउ

बर्दिया, ३ भदौ । दुई दिनमा लागू औषधसहित बर्दियाका प्रहरीले चार जनालाई पक्राउ गरेको छ । विभिन्न स्थानबाट आइतबार र सोमबार दुई/दुई जनालाई प्रहरीले लागू औषधसहित पक्राउ गरेको हो ।...