Butwal Today

असोजमा वाणिज्य बैंकको ब्याजदर फेरि घट्यो

 काठमाडौं, ३१ भदौ ।असोज महिनाका लागि वाणिज्य बैंकहरूको ब्याजदर फेरि घटेको छ । २० वाणिज्य बैंकले सार्वजनिक गरेको सूचीअनुसार, भदौको तुलनामा असोजमा व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर तल गएको छ...