Butwal Today

तनहुँको आँबुखैरेनीमा सडक भासिँदा मुग्लिन सडकखण्ड प्रभावित

काठमाडौँ ।पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरमा सडक भासिएको छ । शनिबार बिहानैदेखि परेको अविरल वर्षाका कारण सो क्षेत्रको सडक भासिएपछि आँबुखैरेनी–मुग्लिन सडकखण्ड एकतर्फी मात्र सञ्चालनमा आएको हो । इलाका प्रहरी...