Butwal Today

महिला टी–२० क्रिकेट शृङ्खलामा नेपालले मलेशियालाई ६ विकेटले हरायो

काठमान्डौ, २१ असोज । महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको चौथो खेलमा नेपालले मलेशियालाइ हराएको छ । क्वालालम्पुरमा सम्पन्न खेलमा नेपालले मलेशियालाई ६ विकेटले पराजित गर्दै पाँच खेलको शृङ्खलालाई २–२ को...