Butwal Today

तिलोत्तमालाई ‘स्पोर्ट सिटी’ बनाउन पहल

लुम्बिनी स्पोट्र्स क्लबको आयोजनामा रूपन्देहीको तिलोत्तमा नगरपालिका–१४ मा तेस्रो खुल्ला डबल्स पुरुष व्याडमिन्टन प्रतियोगीता शनिवारबाट सुरु भएको छ । प्रथियोगीताको सुभारम्भ गर्दै प्रदेश सभा सदस्य रमा अर्यालले तिलोत्तमा नगरपालिकालाई खेल ग्रामको...