Butwal Today

कानूनमा अश्मिताको नेपाल प्रथममा दावी

कालिका मानवज्ञान मावि बुटवलकि छात्रा अस्मिता चापागाई कक्षा ११ को बोर्ड परिक्षामा कानून समुहबाट नेपाल प्रथम भएको विद्यालयले दावी गरेको छ ।राष्ट्रिय परिक्षा बोर्डद्वारा गत शनिवार प्रकाशित नतिजामा चापागाईले जिपिए...