© 2026
विद्यार्थीलाई ट्राफिक सचेतना
दुर्घटना न्यूनीकरणमा थप सहयोग पु¥याउन कपिलवस्तुको एक विद्यालयका बालबालिकालाई ट्राफिक सचेतना कार्यक्रम संचालन गरिएको छ ।जिल्लाको शिवराज नगरपालिका ५ चन्द्रौटास्थित राष्ट्रिय माविका विद्यार्थीहरूलाई ट्राफिक नियम बारे सचेतीकरण गरिएको हो । शिवराज जेसिजले...
