© 2026
अपराध नियन्त्रणमा सिसि टिभी क्यामेरा सहयोगी
साउन महिनामा नेपालगन्जका सडकमा राखिएका सिसि टिभी क्यामेरा उपयोगी देखिएको छ । क्यामेराको सहयोगले सडक दुर्घटना र अन्य बिभिन्न अपराधिक गतिबिधि नियन्त्रणमा सहयोग पुगेको प्रहरीले जनाएको छ ।अहिले सबैभन्दा बढि ट्राफिक नियम...
