Butwal Today

सिद्धार्थ वरियर्सको शानदार जित

स्वस्तिक श्रेष्ठ बुटवल, २५ कात्तिक कारोलिनास रुपन्देही जुनियर स्टार क्रिकेट लिग २०७९ मा सिद्धार्थ वरियर्स विजयी भएको छ । क्रिकेटर शक्ति गौचनको स्टार क्रिकेट एकेडेमीको आयोजनामा देवदहस्थित क्रिकेट मैदानमा शुक्रबार...