Butwal Today

निर्वाचन सुरक्षाका विषयमा प्रमुख आयुक्त र प्रधानसेनापतिबीच छलफल

काठमाडाैं, २ मंसिर । आउँदाे आइतबार ( ४ मंसिर) मा  हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थापनका विषयमा निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तहरूसँग नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासहितको टोलीले...