© 2026
स्थानीय तहसम्मै ऋणको प्रचलन, आन्तरिक ऋण लिन स्वीकृति
काठमाडौं, ६ असार – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई आवश्यक परेमा आन्तरिक ऋण लिनका लागि स्वीकृति प्रदान गरेको छ । मन्त्रालयले स्थानीय तहलाई आर्थिक वर्ष २०७५/०७६ को...