Butwal Today

सक्रिय गाईपालक कृषकलाई प्रोत्साहनस्वरुप २० हजार

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका गाईपालक कृषकले प्रोत्साहनस्वरुप रु २० हजार पाउने भएका छन् । आफ्नो गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउने उद्देश्यसहित गाईपालक कृषकलाई प्रोत्साहन दिन गाउँपालिकाले यस्तो निर्णय गरेको हो...