© 2026
सहनशीलताका कुरा (सम्पादकीय)
आज अन्तर्राष्ट्रिय सहनशीलता दिवस हो । सहनु भनेको क्रियामा प्रतिक्रिया नदेखाउनु हो । महात्मा गान्धीको सन्दर्भमा भनिन्छः उनलाई कसैले एउटा गालामा हान्यो भने उनले अर्को गाला पनि थापिदिन्थे । त्यो भनेको सहनशीलता हो ।...