Butwal Today

एसईई खारेज गर्न ऐन बाधकः अध्यक्ष पौडेल

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणी पौडेलले शिक्षा ऐनमा एसईई गर्नुपर्ने प्रावधान रहेका कारण एसईईलाई निरन्तरता दिनुपरेको बताएका छन् । उनले ऐन बदलेर एसईई परीक्षा खारेज गर्न सकिने बताए ।...