© 2026
ईटहिया मेलाको मोहले नवलपरासीका शिवालयहरु खाली
स्थानिय शिवालयहरुलाई छोडी नेपाली भक्तजनहरु भारतको ईटहिया शिवालमा दर्शन गर्न भिडभाड गरेका छन् । पश्चिमी नवलपरासीको विभिन्न ठाउँमा रहेको शिवालमा पुजाआज गर्न छोडी मेला हेर्ने रहरले भारतको महराजगंज जिल्लाको गडौरा...