© 2026
माओबादीका नेता मुछिएका काण्डहरुमा प्रधानमन्त्री मौन रहनु लज्जाजनक : पहाडी
बुटवल,१८ मंसिर । मानव अधिकारबादी नेता कृष्ण पहाडीले लोकतन्त्र रक्षाका लागि बेलैमा सचेत रहन दलहरुलाई आग्रह गरेका छन् । लोकतन्त्र रक्षाका लागि दलहरु नलाग्ने हो भने लोकतन्त्र गुम्ने र उनीहरुलाई...
