Butwal Today

पशुपति माबि, सैनामैना विजयी हुदै दोस्रो चरणमा प्रवेश

बुटवल, २७ मंसिर । उजिरसिह माबिको हीरक समारोह अन्तरगत जिल्ला स्तरिय यु २० अन्तरविद्यालय छात्र भलिबल प्रतियोगिता २०८० शुरु भएको छ । प्रतियोगिताको एक समारोहका बिच प्रदेश खेलकुद परिषद लुम्बिनीका...