Butwal Today

२० वर्षको उमेरमा राष्ट्रिय क्रिकेटको कप्तान

बर्दघाट, २६ कात्तिक । सुरुवाती दिनमा वाउण्ड्रीमा मात्र फिल्डीङ गर्ने मौका पाउने फुच्चे खेलाडीले नेपाली राष्ट्रिय टोलीको कप्तानको जिम्मेवारी पाएका छन् । पश्चिम नवलपरासीका रोहित पौडेललाई नेपाल क्रिकेट संघले राष्ट्रिय...