Butwal Today

आन्तरिक पर्यटकको गन्तव्य बन्दै ज्यामिरे दह

दाङ, २३ मङ्सिर । घोराही उपमहानगरपालिका–१३ सेवार वनगाउँमा रहेको ज्यामिरे दह बिदा मनाउन तथा घुमफिरका लागि आकर्षक गन्तव्यका रुपमा विकास हुँदै गएको छ । पछिल्लो समय आन्तरिक पर्यटको गन्तव्यका रूपमा...