Butwal Today

पर्यटकीय गन्तव्य नुवाकोट

बुटवल, २ पुस । शनिबार बिहानै नुवाकोट हाईकिङ चढ्न हिडेकी बुटवलका सरगम मल्ल निक्कै हर्षित भेटिईन् । छोटो दुरी तर ठाडो उकालो भएको नुवाकोटगढी उनी साथीहरुसँग थिईन् । बाटामा पिउने...