Butwal Today

किसानको दुःखेसोः खुला सिमानाका कारण उत्पादनले बजार पाएन

भैरहवा, ९ पुस । मर्चवार क्षेत्रका व्यवसायी, किसान, स्थानीयबासी तथा सरोकारवालाले खुल्ला सीमाका कारण स्वदेशी उत्पादनले बजार नपाएको गुनासो गरेका छन् । खुल्ला सीमा व्यवस्थित हुन नसकेका कारण सहज रुपमा...