Butwal Today

डढेलो नियन्त्रण गर्न व्यवहारिक अभ्यास:तालिममा निभ्छ, वनमा निभ्दैन

पाल्पा, ३ चैत- गर्मी मौसम शुरु भएसँगै आगलागीका घटनाहरु बढ्दै गएपछि पाल्पामा डढेलो नियन्त्रणका लागि व्यवहारिक अभ्यास थालिएको छ । आगलागीका घटनाहरु हुनै नदिन र भइहाले पनि मानव बस्तीमा क्षति...