Butwal Today

राप्ती नदीमा दोहन : प्रदेश सरकारको ध्यानाकर्षण होस्

लुम्विनी प्रदेशको राजधानी देउखुरीको राप्ती नदीमै नदीजन्य पदार्थको खुलेआम चोरी निकासी बढेको समाचारले आम प्रदेशबासीको ध्यानाकर्षण भएको छ । प्रदेश राजधानीकै यस्तो अवस्था छ भने अन्य जिल्लाका नदी र खोलाहरुबाट...