© 2026
चैते दशैको अवसरमा दाङको अम्बिकेश्वरी मन्दिरमा भक्तजनको घुईचो (फोटो फिचर)
दाङ, १५ चैत । दाङको प्रसिद्ध धार्मिक स्थल घोराही –१८ अम्बापुरमा रहेको अम्बिकेश्वरी मन्दिरमा दिनभर भक्तजनको घुइँचो लाग्यो । हिन्दु धर्मावलम्बीहरुले बुधबार चैते दशैँ पर्व मनाएका छन् । चैत्र शुक्ल...
