© २०२३
छेर्लुङ गाउँमा रुपा अघिअघि बालबालिका पछिपछि
बगनासकाली गाउँपालिका खानीगाउँ, पाल्पाको छेर्लुङमा बसोबास गरेका बोटे समुदायका बालबालिकाको आज भोलि दिन चर्या फेरिएको छ । बिहान उज्यालो भएपछि नै कम्मरमा डेली, हातमा जाल लिएर कालीगण्डकी नदीमा माछा मार्न...


