Butwal Today

महावीर पुनलाई स्वतन्त्र उम्मेदवारीमा त्रिभुज चुनाव चिह्न प्रदान

काठमाडौँ । प्रतिनिधि सभा सदस्यको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका निवर्तमान शिक्षामन्त्री महावीर पुनले त्रिभुज चुनाव चिह्न पाएका छन् । शुक्रबार पुनले निर्वाचन अधिकृतको कार्यालय पुगेर त्रिभुज चुनाव चिह्न रोजेका हुन्...