© २०२३
अस्पतालमा फार्मेसी काउन्सिलर अनिवार्य कार्यान्वयन गराउछौ– स्वास्थ्यमन्त्री पन्थी
बुटवल, १९ चैत । लुम्बिनी प्रदेशका स्वस्थमन्त्री बिष्णु प्रसाद पन्थीले सबै अस्पतालमा फार्मेसी काउन्सिलर अनिवार्य गर्ने प्रदेश सरकारको निर्णय भएको बताएका छन । सरकारी अस्पतालसहित अन्य सबै अस्पतालमा यो ब्यवस्था...


