Butwal Today

सुवास नेम्वाङप्रति नेताहरुको स्मरणः ठूलो षडयन्त्र रोकेकैले संविधान जारी भयो

बुटवल, २ असोज । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले संविधान बन्न नदिने षडयन्त्रलाई संविधानसभाका अध्यक्ष सुवाशचन्द्र नेम्वाङले रोकेको बताएका छन् । “अव संविधान बन्ने भयो भनेपछि विभिन्न शक्ति केन्द्र यसलाई...