© २०२३
प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सिफारिस
काठमाडौं, २५ वैशाख । संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नाम सिफारिस गरेको छ । छ । सोमबार सिंहदरबारमा बसेको संवैधानिक परिषद् बैठकले प्रधानन्यायाधीशका लागि कार्कीको नाम सिफारिस गर्ने...


